झोलुङ्गे पुलको नाम जुराउनेलाई रु २५००० पुरस्कार

Baglung suspension bridge

काठमाडौ । बाग्लुङको बाङ्गेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले नगद रु २५ हजार पुरस्कार स्वरुप पाउने भएको छ। ५६७ मिटर लम्बाई भएको झोलुङ्गे पुल गत साउनदेखि नै सञ्चालनमा छ। तर त्यो पुलको उपयुक्त नाम भने राखिएको थिएन। कालीगण्डकी नदीमाथि बनाइएको यो पुलले बाग्लुङ र पर्वत जिल्लालाई जोड्छ। सरकारको ११ करोड लागतमा बनेको …

झोलुङ्गे पुलको नाम जुराउनेलाई रु २५००० पुरस्कार Read More »