पुरुषोत्तम

स्थानीय तहमा कामकाजमा खटाउने सम्बन्धी कार्य स्थगित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ चैत्र १ मा एक सूचना जारी गर्दै स्थानीय तहमा कामकाजमा कर्मचारी खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मको लागि हाललाई स्थगन गरेको जनाएको छ । नेपाल सरकार माननीय मन्त्रीस्तरको मिति २०७७ चैत्र १ मा भएको निर्णय अनुसार अन्तर स्थानीय तहमा कामकाजमा खटाउने सम्बन्धी कार्य स्थगन गरिएको हो । स्थानीय …

स्थानीय तहमा कामकाजमा खटाउने सम्बन्धी कार्य स्थगित Read More »

मन्त्रालयले माग्यो स्थानीय तहको भगिनी सम्बन्धको विवरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई विदेशका स्थानीय तहहरुसँग कायम गरेको भगिनी सम्बन्धको विवरण १० दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको छ । मन्त्रालयले मिति २०७७/०८/०४ मा पत्राचार गर्दै स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा ८ बमोजिम विदेशका स्थानीय सरकारहरुसँग यहाँका स्थानीय तहहरुले कायम गरेको भगिनी सम्बन्धको विवरण उपलब्ध …

मन्त्रालयले माग्यो स्थानीय तहको भगिनी सम्बन्धको विवरण Read More »

Scroll to Top