स्थानीय सञ्चार

झोलुङ्गे पुलको नाम जुराउनेलाई रु २५००० पुरस्कार

Baglung suspension bridge

काठमाडौ । बाग्लुङको बाङ्गेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने पुलको नाम जुराउनेले नगद रु २५ हजार पुरस्कार स्वरुप पाउने भएको छ। ५६७ मिटर लम्बाई भएको झोलुङ्गे पुल गत साउनदेखि नै सञ्चालनमा छ। तर त्यो पुलको उपयुक्त नाम भने राखिएको थिएन। कालीगण्डकी नदीमाथि बनाइएको यो पुलले बाग्लुङ र पर्वत जिल्लालाई जोड्छ। सरकारको ११ करोड लागतमा बनेको …

झोलुङ्गे पुलको नाम जुराउनेलाई रु २५००० पुरस्कार Read More »

रुपन्देहीमा संघको असर स्थानीयतहमा जनप्रतिनिधिबीच आरोप प्रत्यारोप सुरु

1608827608

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रचण्ड नेपाल र प्रधानमन्त्री ओली पक्षमा कित्ताकाट भएसँगै जनप्रतिनिधिबीच आरोप प्रत्यारोप सुरु भएको छ । तिलोत्तमा नगरप्रमुख वासुदेब घिमिरेले प्रतिनिधिसभा विघटन गर्नुअसवैधानिक भएको भन्दै नगरकार्यपालिकाबाट विज्ञप्ति जारी गरेपछि विवाद सुरु भएको हो । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तामनाथ पाण्डे, वडा नम्वर १५ …

रुपन्देहीमा संघको असर स्थानीयतहमा जनप्रतिनिधिबीच आरोप प्रत्यारोप सुरु Read More »

Scroll to Top