तुलसा

सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित

trail centre sawari

काठमाडौं । माघ २३ गते काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो । सो दिनमा ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले …

सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित Read More »

४ घण्टामा ५९ गीत गाएर विश्वकीर्तिमान राख्दै राज्यमन्त्री मानन्धर

Mandhar1608903896

काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएर विश्व रेर्कड राखेका छन् । संसद बिघटन र नेकपा पार्टी विवादमा पनि राज्यमन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्डमा गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् ।  बालाजु अष्टनारायण हलमा भएको कार्यक्रममा अहिलेसम्म स्टेजमा गाएको अनुभवलाई विश्व कीर्तिमानका लागि रेर्कड गरेको मन्त्री मानन्धरले बताए । …

४ घण्टामा ५९ गीत गाएर विश्वकीर्तिमान राख्दै राज्यमन्त्री मानन्धर Read More »

बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

dormani 1

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । …

बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता Read More »

Scroll to Top